पूर्व उपकुलपति नै प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा रोक्न सक्रिय

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे प्रज्ञा–प्रतिष्ठानको आसन्न प्राज्ञसभा हुन नदिन हात धोएर लागेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले यही मंसिर २५ गते आयोजना गर्न लागेको ३८ औँ प्राज्ञसभा रोक्न पूर्व उपकुलपति घिमिरेले अनेक च्यानल प्रयोग गरिरहेका छन् । उनले विभिन्न स्रोतलाई प्राज्ञसभा रोक्नका लागि प्रयोग गरिरहेको पाइएको छ । उनकै निर्देशनमा नेपाली … Continue reading पूर्व उपकुलपति नै प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा रोक्न सक्रिय